काठमाडौँ। सङ्घीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ। बिहान ११ः३० मा बस्ने बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको...