इस्लामावाद । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा विमान आफ्नो एक पाङ्ग्राविना नै सकुशल अवतरण गर्न सफल भएको छ । कराँचीबाट लाहोरका लागि उडेको विमानमा एउटा पाङ्ग्रा नै नभएको...