काठमाडौं । ‘नेपालमा जे चटक गर्छन्, नेताहरूले गर्छन्’ भन्ने भाष्य त्यसै बनेको होइन । विपद्मा राहत पुर्याउनदेखि विवाहमा सरिक हुन नेता, मन्त्रीहरू हेलिकप्टर चढेर पुगेका समाचार कति आए कति । ...