पोखरा । गण्डकी प्रदेश सरकारले पर्यटकीय राजधानी पोखरासहित प्रदेशको पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत पोखराको फेवातालमा फेवा होराइजन पेडेस्ट्रियन...