पटना । भारतको बिहार राज्यको राजधानीसमेत रहेको पटनामा सार्वजनिक स्थलमा थुक्ने प्रवृत्ति नियन्त्रणका लागि कडा नियम लागु गरिएको छ । पटना नगर निगमले सार्वजनिक स्थलमा पान, गुट्खा, सुर्तीजन्य पदार्थ खाएर जथाभावी...