बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उमागौरी सहकारी ठगी प्रकरणः अन्जलाले बुझाइन् एक करोड बैंक ग्यारेन्टी

विराटनगर । उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी पुर्व सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालाले १ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएकी छिन् ।...