काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो केन्द्रीय महाधिवेशन आगामी २०८२ चैत्र ६–७ गते गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा भदौ ८ र ९ गते बसेको शीर्ष...