आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम घटना : राजनीतिक दाउपेचको मुद्दा नबनाइ निष्पक्ष छानबिन गर्न क्रान्तिकारी माओवादीको माग

काठमाडौँ । शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न नेकपा (क्रान्तिकारी माओवादी) ले सरकारसँग माग गरेको छ । गत जेठ १० गते...