आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलमा २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो...