बेइजिङ । चिनियाँ एआई कम्पनी डीपसीकको नयाँ पुस्ताको एआई मोडेल डीपसीक–भी ४ लाई बजारले अपेक्षाकृत प्रतिक्रिया नपाएको देखिएको छ । गत वर्षका संस्करणहरूले भने बजारमा ठुलो हलचल गराएको थियो, सेयर बजारमा तीव्र उतारचढाव...