बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

चितवन-चितवनको एक होटलको स्वीमिङ पुलमा डुबेर आज तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– ४ मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोटको विदुर नगरपालिका– ५ देविघाटका बालक...