बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सार्वजनिक बिदामा ओपिडी खोल्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति, निर्णय फिर्ता लिन माग

काठमाडौँ । नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूमा बहिरंग विभाग (ओपिडी) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अनुरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले बिहीबार...