बेइजिङ । चीनको दक्षिणी गुआङ्सी क्षेत्रमा आएको भीषण बाढीपछि सहरभरि सयौँ विषालु सर्प फैलिँदा स्थानीयवासी त्रसित बनेका छन् । राज्य सञ्चारमाध्यमका अनुसार मायसाक आँधी पछि आएको बाढीमा हालसम्म ३९ जनाको...