१४ सय बढीलाई विषालु सर्पले टोक्यो : महाशाखा
आइतबार, २० माघ २०८१, १६ : ४२
काठमाडौँ । नेपालमा १४ सय बढी व्यक्ति विषालु सर्पको टोकाइमा परेका छन् । सरकारी तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ८ हजार १ सय ८१ सर्पदंशका घटनामध्ये १४ सय ८८ जनालाई विषालु सर्पले टोकेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर ११० वटा केन्द्रहरू मार्फत सो घटना लिइएको हो । यहाँ सर्पदंशको उपचार हुने गरेको छ ।
नेपालमा भाइपर १, भाइपर २, करेत, कोब्राले बढी दुःख दिएको पाइन्छ । सर्पले टोकेको औषधि पनि प्रतिविष (एन्टीभेनम) बनाउँदा यी चार थरीका सर्पलाई लक्षित गरी बनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह प्रकरण : अखिल नेपाल यातायात मजदुर संघद्वारा उच्चस्तरीय छानबिनको माग
-
गणेश नेपाली आत्मदाह प्रकरण : चार वर्षअघि सञ्चारमन्त्रीले लेखेको कविता भाइरल
-
महालक्ष्मी विकास बैंकद्वारा कफी लाउन्जसहितको 'डिजिटल हब' उद्घाटन
-
सांसदहरूलाई गृहमन्त्रीकाे चेतावनी : गणेश नेपालीकाे घटनामा राजनीति नगर्नू
-
तीन निकायका वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस
-
बागमती सरकारको बजेट खर्च ६८ प्रतिशत, भौतिक पूर्वाधारमा बढी खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण