काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद समाधानको लागि विभिन्न पक्षसँग गृह मन्त्रालयले छलफल गरिरहेको छ । यसै क्रममा मन्त्रालयले स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएको...