बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युक्रेनी हिरासतबाट फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो

काठमाडौँ । ९ महिना युक्रेनी अध्यागमनको हिरासतमा रहेका दुई जना नेपाली स्वदेश फर्किएका छन् । त्यसरी फर्किनेहरूमा दोलखाका शेर साङ्बो शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा रहेका छन् । भाषा अध्ययनसँगै...