नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा अलग–अलग संरचनामा विभाजन गर्ने विषय फेरि एक पटक राष्ट्रिय बहसको केन्द्रमा आएको छ । विशेषगरी जनआन्दोलनपछि स्थापित नयाँ राजनीतिक परिवेश,...