बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा सेनाको हवाई कारबाही, चौध तालिवान लडाकू मारिए

तालुकान– अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ ।  ...