काठमाडौँ । भारतको केरा राज्यमा पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । करिब ४० जना कामदारहरू एक अस्थायी गोदाममा पटाका बनाउँदै गर्दा विस्फोट...