कञ्चनपुरमा पटकासहित एक जना पक्राउ
आइतबार, २६ असोज २०८२, १२ : ४८
सारांश
- कञ्चनपुरमा पटकासहित एक जना पक्राउ परेका छन्।
- भीमदत्त नगरपालिका-३ मा बस्ने खडक पाललाई प्रहरीले पक्राउ गरेको हो।
- प्रहरीले उनको घरबाट करिब २८ लाख ९८ हजार ६ सय ५० रूपैयाँ बराबरको पटका बरामद गर्यो।
कञ्चनपुर । कञ्चनपुरमा पटका सहित एक जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–३ बस्ने ४९ वर्षीय खडक पाललाई करिब २८ लाख ९८ हजार ६ सय ५० रूपैयाँ बराबरको विभिन्न प्रकारका पटकासहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको
हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पटका फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण