नागढुंगाबाट बरामद पटका नष्ट
शुक्रबार, १६ कात्तिक २०८१, १६ : १८
काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट बरामद गरेको पटका प्रहरीले नष्ट गरेको छ । तराईका विभिन्न जिल्लाबाट काठमाडौँ ल्याउँदै गरेको पटाका प्रहरी प्रभाग नागढुंगाको टोलीले चेकजाँच गर्दा बरामद गरेको थियो । स्थानिय जनप्रतिनिधी, सञ्चारकर्मी र समाजसेवीको रोहवरमा पटका नष्ट गरिएको प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।
माल्टा, गमला, रकेट, चक्र, बम बारुद र आतिसवाजी लगायत विष्फोटक धमाका दिने पटाका नष्ट गरिएको हो । स्थानिय जंगलमा खाल्डो खनेर पटाका नष्ट गरिएको छ । पटका पड्काउँदा बालिबालिकाको अंगभंग हुने र ज्यान जानसक्ने भन्दै प्रहरीले पटाका ओसारपसार र विक्री वितरणमा रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण