पर्वत । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठन सधैँ सहिद परिवारको साथमा रहेको बताएका छन्। सहिदले बगाएको रगत र पसिनाका कारण नै आज संगठन यो उचाइसम्म आइपुगेको स्मरण गर्दै उनले सहिदका हरेक...