काठमाडौँ । नारायणगढ–काठमाडौँ सडक खण्डमा बाइक दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । शुक्रबार बिहान ११ बजे चितवनको चट्टाने भीरमा डिभाइडरमा ठोक्किएपछि चालक त्रिशूली नदीमा खसेका हुन् । दुर्घटनापछि नेपाल...