मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

स्थानीयले पानी नपाए मेलम्चीको आपूर्ति ठप्प पार्ने रास्वपा सांसद पाण्डेको चेतावनी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन्।  बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले...