मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी आग्रहलाई बेवास्ता गर्दै अन्ततः जिब्राल्टरले छाड्यो इरानी तेल ट्याङ्कर

एजेन्सी । कुटनीतिक विवादको केन्द्रमा घेरिएको इरानको तेल ट्याङ्कर आइतबार साँझ जिब्राल्टरको कब्जाबाट छुटेको छ । अमेरिकाले उक्त वाहनलाई कब्जामा राखिराख्न गरेको आग्रहलाई अस्वीकार गर्दै जिब्राल्टरले जहाजलाई छाडेको हो...