काठमाडौँ । सञ्चालनमा रहेकामध्ये १० वटा वाणिज्य बैङ्कको सम्पत्ति (ऋण) को गुणस्तर जाँच (एनपीआर) गर्न बङ्गलादेशी कम्पनी छनोट भएको छ । नेपाल राष्ट्र बैङ्कले ढाकाको गुल्सन–१ मा रहेको हाउलाडर युनुस...