शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

दसैँले जुत्ता उद्योगमा उत्साह : ७५ प्रतिशत बजार हिस्सा, तर चोरी पैठारी चुनौती

काठमाडौँ । नेपाल पछिल्लो समय जुत्ता–चप्पलमा आत्मनिर्भर बन्दै गएको छ । नेपाली उत्पादनले बजारमा आफ्नो वर्चस्व स्थापित गर्दै आयात प्रतिस्थापन गर्नुका साथै विदेश निर्यात समेत गरिरहेको छ । विशेषगरी दशैंको...