काठमाडौँ। साउदी अरेबियामा आयोजित पब्जी मोबाइल विश्वकपमा नेपाली टोली होरा इस्पोर्ट्सले नवौँ स्थान हासिल गर्दै डेढ करोडभन्दा बढी रुपैयाँ पुरस्कार जितेको छ। फाइनलको अन्तिम खेलमा चिकन डिनर जितेको होराले १८ खेलमा...