बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

ट्रम्पले जस्तो व्यवहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि फेरि व्यक्तिगत टिप्पणी गरेपछि इटाली सरकारले त्यसको प्रतिउत्तर नदिने बरु दुई देशबिचको सम्बन्ध जोगाउने नीति लिएको जनाएको छ । पछिल्ला साताहरूमा ट्रम्प...