बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नङले बताउँछ स्वास्थ्य अवस्था, यसरी गर्नुस् आफ्नो नङको हेरचाह

काठमाडौँ । नङलाई प्रायः सौन्दर्यको प्रतीक मानिन्छ, जसले हातको सुन्दरता बढाउँछ । तर नङले सुन्दरता मात्र होइन स्वास्थ्यलाई पनि प्रतिबिम्बित गर्छन् । नङहरूले हाम्रो अन्तर्निहित स्वास्थ्य अवस्था पनि बताउँछन् । त्यसैले...