शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दुई नेपाली विद्यार्थीले उज्बेकिस्तानमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुई जना नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ। संघले उज्बेकिस्तानको एसिया इन्टरनेसनल युनिभर्सिटीसँगको सहकार्यमा ६ वर्षे एमबिबिएस पाठ्यक्रमका लागि यो अवसर...