काठमाडौँ । तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । दुवै समूहको फाइनल खेलमा नेपाल पुलिस क्लबले नेपाली सेनाको टोलीलाई हराएको...