बैंगलुरु । साबिक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुलाई हराउँदै दिल्ली क्यापिटल्सले महिला प्रिमियर लिगको प्लेअफमा स्थान बनाउन सफल भएको छ । शनिबार भएको खेलमा दिल्लीले बैंगलुरुलाई ९ विकेटले हराएको हो ।...