बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द

काठमाडौँ । विश्वकप २०२६ उरुग्वे राष्ट्रिय फुटबल टोलीका लागि बिर्सनलायक बनेको छ। समूह ‘एच’ मा दुई अंक मात्र जोड्न सकेको उरुग्वे अंकतालिकामा सानो राष्ट्र केप भर्डेभन्दा पनि पछि पर्दै समूह चरणबाटै...