शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भारत क्रुद्ध हुँदा पनि मलेशियाका प्रधानमन्त्रीले भने, ‘भारतले जम्मू कश्मीरमा आक्रमण गरेरै कब्जा गरेको हो’

मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले आफू कश्मिरबारे बोलेको कुरामा अडिग रहेको बताएका छन् । महाथिर मोहम्मदले अघिल्लो महिना सेप्टेम्बर २४ मा संयुक्त राष्ट्र संघको आम–सभामा बोल्ने क्रममा ‘भारतले जम्मू कश्मीरमा...