शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टिकाथलीबाट ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी

ललितपुर । ललितपुरको टिकाथलीमा ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।  जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली डेरा गरी बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ घर भएका २० वर्षीया निर्मला केसीको...