फोटोफिचर
यसरी निभाइयो टिकाथलीमा ग्यासबाट दन्किएको आगो (तस्बिरहरू)
मङ्गलबार, २० फागुन २०८१, १२ : ३३
ललितपुर । ललितपुरको टिकाथली स्थित गोदावरी खोला नजिकै बोरिङ खनेको ठाउँमा निस्किएको ग्यासमा लागेको आगो निभाइएको छ। बिहान करिब ८ः३० बाट बल्न सुरु भएको आगोको ज्वाला ११ः४० बजेतिर निभाइएको हो ।
आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ । स्थानीयका अनुसार पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो लागेको थियो ।
बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको थियो । करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो ।
_AnHOoGkG9b.jpg)
_j8MimOtZ3j.jpg)
_638xFyKnto.jpg)
_4Pmpu5Vobc.jpg)
_pHTkAu5aTk.jpg)
_J6SfmDGunQ.jpg)
_Tu3cum7AMy.jpg)
_BgjjMyTLry.jpg)
_3iAtSFvg4J.jpg)
_hB5zK2KAHy.jpg)
_pjQ1jAVdnW.jpg)
_iEfr4FfLVQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण