टिकाथलीबाट ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी
बिहीबार, ०८ साउन २०८२, १२ : ३५
सारांश
- ललितपुरको टिकाथलीमा एक युवतीको कोठाबाट ७ लाख बराबरको धनमाल चोरी भएको छ।
- चोरीमा सुन र नगद लगायतका सामानहरु रहेको बताइएको छ।
- प्रहरीले फरार व्यक्तिको खोजी गर्दै आवश्यक अनुसन्धान गरिरहेको छ।
ललितपुर । ललितपुरको टिकाथलीमा ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली डेरा गरी बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ घर भएका २० वर्षीया निर्मला केसीको कोठाबाट बुधबार साँझ ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
कोठाबाट सुन तथा नगद समेत गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण