धनगढी। बझाङको साइपाल गाउँपालिकामा जन्मिएकै दिन एक नवजात शिशुको बैंक खाता खोलिएको छ। शुक्रबार दिउँसो जन्मिएकी साइपाल गाउँपालिकाकी बालिका ऊन्नती बोहराको एभरेष्ट बैंक लिमिटेड साइपाल शाखामा उनका अभिभावकले खाता खोलेका हुन्।...