बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘यसलाई पा गर’ भनेर हामीले छोराछोरीलाई कतै बदलाभाव त सिकाइरहेका छैनौँ ?

साना छोराछोरी कतै ठोक्किएर वा लडेर रोएको बेला ठोक्किएको वस्तु वा ठाउँलाई गाली गरेजस्तो वा पिटेजस्तो गरेर छोराछोरीलाई फुल्याउने प्रयास हामी अधिकांशले गर्छौं, मैले पनि धेरैपटक गरेकी छु । यति...