काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार हड्डी निकालेको भन्दै प्रहरीकहाँ सूचना पुगेपछि दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...