बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारीको विज्ञापन अब ‘श्रम संसार’ एपमा पनि अनिवार्य रूपमा राख्नुपर्ने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजत प्राप्त संस्थाहरूका लागि नयाँ निर्देशन जारी गरेको छ। विभागले वैदेशिक रोजगारीका लागि गरिने विज्ञापन अब...