राप्रपा युवा नेता निराजन बम रिहा
आइतबार, ०३ चैत २०८१, २० : १२
काठमाडौँ । राप्रपाका युवा नेता निराजन बम रिहा भएका छन् । आइतबार दिउँसो चितवनबाट पक्राउ परेका बम साँझ रिहा भएको राप्रपा प्रवक्ता सगुन लावतीले जानकारी दिए ।
उनले शनिबार पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएका थिए । सोही आरोपमा उनलाई मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा काठमाडौँ फर्किने क्रममा भरतपुर विमानस्थलबाट पक्राउ गरेको थियो ।
उनी पक्राउ परेको खबरपछि प्रचण्डले उनलाई रिहा गरिनुपर्ने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण