शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटकको विकल्पमा नेपाली युवाहरूले ल्याए ‘रमाइलो’, के छ सुविधा ?

काठमाडौँ । टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएसँगै नेपाली युवाहरुले सोही प्लेटफर्म जस्तै अर्को एप ल्याएका छन् । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले...