मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कञ्चनपुरकाे तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष

कञ्चनपुर । कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्रयोगशालामा जाँच गर्दा...