शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनमा लकडाउन विरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन्...