बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१९ वर्षीया छात्रालाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्ड

बंगलादेशको अदालतले छात्रालाई जिउँदै आगो लगाउने १६ जनालाई मृत्युदण्डको सजाय तोकेको छ । १९ वर्षीया नुसरत जाहा रफीले प्रधानाध्यापकले आफूमाथि गरेको यौनहिंसाको उजुरी दिएपछि उनलाई विद्यालयभित्रै आगो लगाइएको थियो...