बागलुङ । बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध १ च १३३६ नम्बरको पिकअप जिपले...