काठमाडौँ । युवा,श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवा शक्तिलाई देशभित्रै अवसर उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको...