शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा माछापोखरीमा एक वृद्धा मृत फेला

चितवन– चितवनमा बुधबारदेखि हराएकी एक वृद्धा मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी आज बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी...